एनपीएल : टस जितेर फिल्डिङ गर्दै काठमान्डु गुर्खाज

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सविरूद्ध काठमान्डु गुर्खाजले टस जितेको छ ।
बुधबार बिहान कीर्तिपुरस्थित टीयु मैदानमा काठमान्डुका कप्तान करण केसीले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
पहिलो खेलमा कर्णालीलाई जनकपुर बोल्ट्सले पराजित गरेको थियो भने पहिलो खेलमा काठमान्डुलाई चितवन राइनोजले पराजित गरेको थियो ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_ApaOSB2oDB_pnzlly7uhbxc53auhsgeggqivza4umhyff0i6jludoadixk2i7l7tldsghmx.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया