विवाहपञ्चमीमा अयोध्याबाट आएका बरातलाई स्वागत

काठमाडौं- रामजानकी विवाहपञ्चमी महोत्सवमा अयोध्याबाट आएका बरात (जन्ती) लाई स्वागत गरिएको छ । विवाहपञ्चमी महोत्सवको तेस्रो दिन आज भारतको अयोध्याबाट आएका जन्तीलाई स्वागत गरिएको हो ।
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, जनकपुर मन्दिरका महन्त र स्थानीय जनकपुरवासीहरुले स्वागत गरेका थिए । सात दिवसीय सो महोत्सवको पहिलो दिन नगरदर्शन गरिएको थियो भने दोस्रो दिन फूलबारी लीला मनाइएको थियो ।

कामपाको २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजारको बजेट पारित

स्कुटरको ठक्करबाट वृद्धको मृत्यु

महानगर यातायातले सुरु गर्यो विद्युतीय बस सेवा

भरतपुर अस्पतालको सेफ्टी ट्यांकीमा खसेर पाँच बर्षीया बालिकाको मृत्यु

नेपालमा पनि धर्म परिवर्तन केन्द्र खोल्ने योजनामा थिए छांगुर बाबा

ज्यान मार्ने उद्योगमा ६ वर्षदेखि फरार आरोपी पक्राउ

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

प्रतिक्रिया