ताजमहललाइ बमले उडाउने धम्की, बढाइयो सुरक्षा

नयाँदिल्ली - विश्वको सबैभन्दा सुन्दर भवन ताजमहलमा मंगलबार बम पड्काउने धम्की आएको छ ।
यो धम्कीपूर्ण मेल पर्यटन विभागलाई पठाइएको छ। यो धम्की पाएपछि ताजमहल वरपर सुरक्षा बढाइएको छ । अर्कोतर्फ, ताजमहल भित्र छानबिन भइरहेको छ र ताज सुरक्षा पुलिस पनि मेल पठाउनेको खोजीमा जुटेको छ।
थप विवरण आउन बाँकी छ।

५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रूसमा १०० प्रतिशत कर लगाउँछौँ : ट्रम्प

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

तीन देशका अन्तरिक्ष यात्रीहरूका लागि निजी अन्तरिक्ष उडान प्रशान्त महासागरमा अवत…

अमेरिकी करले ब्राजिलको अर्थतन्त्रमा ठूलो असर पर्ने खतरा : प्रतिवेदन
चीनको औद्योगिक उत्पादनमा तीव्र वृद्धि

लेबनानमा इजरायली हवाई आक्रमण : १२ जनाको मृत्यु

गाजामा मानवीय संकट गहिरिँदै, इयुको ध्यान सहयोगमा केन्द्रित

प्रतिक्रिया