दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमले विराटनगरलाई दियो १८३ रनको लक्ष्य

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले विराटनगर किंस्लाई १८३ रनको लक्ष्य दिएको छ ।
मंगलबार बिहान कीर्तिपुस्थित टीयु ग्राउण्डमा भएको खेलमा टस जितेको विराटनगरले फिल्डिङ रोजेपछि सुदूरपश्चिम रोयल्सले विराटनगर किंस्लाई १८३ रनको लक्ष्य दिएको हो । सुदूरपश्चिम रोयल्सले ७ विकेटको क्षतिमा १८२ रन जोड्यो ।
सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले २४ बलमा नटआउट ५७ रन जोडेका छन् ।
ओपनर विनोद भण्डारीले २० बलमा २३ रन जोडे । आरिफ शेख ९ रनमा आउट भए ।
साइफ जइबले १५ बलमा १४ रन प्रहार गरेका छन् । ब्रान्डन मक्मलेनले २६ बलमा ३६ रन बनाए ।
इशान पाण्डेले १६ बलमा २१ रन जोडेका छन् । स्कट कुगेलेइनले ६ बलमा १० रन जोडे । वसन्त खत्रीले नटआउट ४ रन जोडेका छन् ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_ApaOSB2oDB_pnzlly7uhbxc53auhsgeggqivza4umhyff0i6jludoadixk2i7l7tldsghmx.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया