डेनमार्क र चेक रिपब्लिकमध्ये को पुग्ला सेमिफाइनल ?
काठमाडौँ : युरो च्याम्पियनसिप २०२० को तेस्रो क्वार्टरफाइनलमा चेक रिपब्लिक र डेनमार्क खेल्दैछन् । अजरबैजानको बाकु रंगशालामा पौने १० बजेदेखि सुरु हुने खेल प्रतिष्र्धात्मक हुने अपेक्षा गरिएको छ ।
नेदरल्यान्ड्सलाई हराउँदै चेक रिपब्लिक क्वार्टरफाइनल पुगेको हो भने वेल्सलाई पन्छाएर डेनमार्क अन्तिम आठमा पुगेको टिम हो । आजै राती चौथो तथा अन्तिम क्वार्टरफाइनलमा इंग्ल्यान्ड र युक्रेन खेल्दैछन् ।
यअसघि गएराती भएका खेल जितेर स्पेन र इटाली सेमिफाइनल पुगिसकेका छन् ।

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

प्रतिक्रिया