कांग्रेस केन्द्रीय कार्यालयले भन्यो– कोशीमा मंसिर २२ गते अगाडि पार्टीको कुनै कार्यक्रम छैन

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षले मोरङमा आयोजना गरेको कार्यक्रममा सहभागी नहुन कांग्रेस केन्द्रीय कार्यालयले पत्राचार गरेको छ । सोमबार जिल्ला समितिलाई मंसिर २२ गते अगाडि पार्टीको कुनै आधिकारिक कार्यक्रम नभएको जनाएको हो ।
“कोसी प्रदेशका सबै जिल्ला कार्यसमितिका नाममा पत्र पठाइ मंसिर २२ गते पूर्वकोसी प्रदेशस्तरीय पालिका सभापतिहरूको भेला भनि प्रचारित कार्यक्रममा सहभागी हुनुपर्ने/नपर्ने स्पष्टताका लागि जिल्ला सभापतिहरूबाट केन्द्रमा सम्पर्क गरेकोले, मंसिर २२ पूर्व प्रदेशस्तरीय पार्टीको कुनै पनि कार्यक्रम नरहेको” केन्द्रीय कार्यालयको पत्रमा उल्लेख छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया