पुथा उत्तरगंगाको पछिल्लो मत अपडेट : एमालेकी तुलाचनभन्दा माओवादीकी बुढा ३७६ मतले अगाडि

काठमाडौँ- रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार नरपुरा बुढाले अग्रता लिएकी छन् । बुढाले हालसम्म १०७६ मत प्राप्त गरेकी छन् ।
त्यस्तै उनका प्रतिस्पर्धी नेकपा (एमाले)की केशकुमारी तुलाचन ७०० मत ल्याएकी छन् ।
पुथा उत्तरगंगा गाउँपालिकामा सोमबार बिहान पौने १० बजेदेखि मतगणना सुरू भएको थियो ।
एमालेकी तुलाचनले कांग्रेसको रूख चिह्नबाट चुनावमा लडेकी हुन् ।
उपनिर्वाचनमा ५९३२ मत खसेको थियो ।
यसअघि गाउँपालिकाको उपाध्यक्ष माओवादीकी भूपेन्द्रा बुढा निर्वाचित भएकी थिइन् ।
हाल मत गणना जारी छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया