कल्पनाको "अशान्त धड्कन"को हेटौंडामा विमर्श

काठमाडौँ - आँचल साहित्य कलापुञ्ज र मुक्तक मञ्च मकवानपुरको संयुक्त आयोजनामा हेटौंडामा कल्पना काफ्लेको "अशान्त धड्कन" मुक्तक सङ्ग्रहको विमर्श कार्यक्रम सम्पन्न भएको छ । शनिबार हेटौंडामा मुक्तकबारे विमर्श भएको मुक्तककार तथा कवि काफ्लेले जानकारी दिइन् ।
मुक्तककार डिबि बर्तौला र साहित्यकार तथा प्राध्यापक निरा शर्माले अशान्त धड्कनबारे आफ्नो धारणा राखेका थिए । "अशान्त धड्कन" काफ्लेको पहिलो मुक्तक सग्रह हो । यसमा २ सय बढी मु्क्तक छन् ।

‘भानुभक्तको कृतिले नेपाललाई एकढिक्का बनाउन योगदान दिएको छ’
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_SmOsZHNLlf_zezpvt4qfpeepgijas1vn0tffc0lfva9igxyzv973wihqfecf52jwpfntmgv.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

प्रतिक्रिया