सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

मन्त्रिपरिषद् बैठक जारी

फाइल फाेटाे

काठमाडौं - प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक जारी रहेको छ। 

सोमबार चीनको औपचारिक भ्रमणमा जान लागेका प्रधानमन्त्री ओलीले त्यसअघि मन्त्रिपरिषद् बैठक राखेका हुन्।

बैठकले प्रधानमन्त्री ओलीको भ्रमण स्वीकृत गर्नेछ।