मंगलबार २३ बैशाख, २०८२
Tuesday, May 06, 2025

जनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान

फाइल फाेटाे

काठमाडौं - जनमत पार्टीका अध्यक्ष डा. सिके राउत चीन प्रस्थान गरेका छन्। उनी एक हप्ताका लागि चीन प्रस्थान गरेको जनमत पार्टीले जनाएको छ।

निजी भेटघाटका लागि उनी चीन प्रस्थान गरेको बताइएको छ।