वडाध्यक्ष निधनको शोकमा गोकुलगंगा गाउँपालिकामा भोलि शोक बिदा

रामेछाप - जीप दुर्घटनामा वडाध्यक्षले ज्यान गुमाएपछि रामेछापको गोकुलगंगा गाउँपालिकाले भोलि शोक बिदा दिएको छ। गाउँपालिकाले शोकपत्र जारी गर्दै पालिकाभर शोक बिदा दिइएको जनाएको हो।
शुक्रबार काठमाडौंबाट गोकुलगंगातर्फ गइरहेको जीप दुर्घटना हुँदा वडा नम्बर ४ का अध्यक्ष रामचन्द्र बस्नेतसहित पाँच जनाको ज्यान गएको थियो।
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

प्रतिक्रिया