गाजा युद्धविराम वार्ताका लागि हमास प्रतिनिधिमण्डल छलफलमा

काठमाडौँ - गाजा पट्टीमा युद्धविराम सम्झौतामा इजिप्टका अधिकारीहरूसँग वार्ता गर्न हमासको उच्चस्तरीय प्रतिनिधिमण्डल शनिबार कायरो आइ पुग्नेछ ।
उक्त प्रतिनिधिमण्डलले इजिप्टका अधिकारीहरूसँग चलिरहेको द्वन्द्व अन्त्य गर्ने सहमतिबारे छलफल गर्ने छ । इजिप्टको अनुरोधमा वार्ता सुरु गरिएको हमासले जनाएको छ ।
छलफल हमास इजरायली सेना फिर्ता गर्न र विस्थापित मानिसहरूलाई फर्कन अनुमति दिने सम्झौतामा पुग्न तयार रहेको स्रोतले जनाएको छ । उक्त छलफलमा मानवीय सहायताको प्रवेश पनि समावेश हुनेछ ।
इजरायलले सन् २०२३ अक्टोबर ७ देखि हमास विरुद्ध ठूलो मात्रामा आक्रमण गरिरहेको छ । उक्त आक्रमणमा हालसम्म लगभग १२ सय इजरायली मानिसहरू मारिएका छन् ।
गाजा पट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुने सङ्ख्या ४४ हजार ३६३ पुगेको छ ।

जापानमा पहिलो छ महिनामा दुई करोड १५ लाख पर्यटक

कोरियामा प्रश्नपत्र चोरी गरेको आरोपमा शिक्षिका र अविभावक पक्राउ
बेलायतको मुद्रास्फीति दर पुनः उकालो, खाद्यान्न र यातायात महँगियो
चीनमा अपाङ्गता भएका व्यक्तिहरूको रोजगारी दरमा उल्लेखनीय वृद्धि

गाजा वार्ता अवरुद्ध, इजरायली सैनिक फिर्ता अझै अनिश्चित

अफगानिस्तानमा सडक दुर्घटनामा ११ जनाको मृत्यु, चार घाइते

५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रूसमा १०० प्रतिशत कर लगाउँछौँ : ट्रम्प

प्रतिक्रिया