रामेछाप दुर्घटनामा ज्यान गुमाउने चार जनाको सनाखत, एकको परिचय खुलेन

रामेछापको गोकुलगंगा गाउँपालिका–६ स्थित सिम्लेभिरमा भएको जिप दुर्घटनामा ज्यान गुमाउने चार जनाको सनाखत भएको छ।
काठमाडौंबाट रस्नालुतर्फ जाँदै गरेको ना.१ ज ७१२३ नम्बरको फोर्स जिप दुर्घटनामा ज्यान गुमाउनेमा गोकुलगंगा गाउँपालिका–४ का अध्यक्ष रामचन्द्र बस्नेत, रामेछाप घर भएकी कविता कार्की खड्का, स्वस्तिका खड्का र चालक ३५ वर्षीय हिरा बहादुर कार्की छन्। कविता र स्वस्तिका आमा छोरी हुन्।
एक महिलाको पहिचान अझैँ खुल्न सकेको छैन ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया