बिहीबार ०८ जेठ, २०८२
Thursday, May 22, 2025

बुद्ध एयरबाट रविलाई काठमाडौँ ल्याइदैं

फाइल फाेटाे

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीले पोखराबाट काठमाडौंका ल्याउँदैछ । उनलाई अहिले बुद्ध एयरको विमानमार्फत काठमाडौं ल्याउन लागिएको प्रहरी स्रोतले जानकारी दिएको छ । 

 उनी सवार जहाज भर्खरै पोखराबाट उडेको छ ।