म्यानचेस्टर सिटी बराबरीमा रोकियो

काठमाडौँ- युइएफए च्याम्पियन्स लिगअन्तर्गत डच क्लब फेयनोर्डले म्यानचेस्टर सिटीलाई बराबरीमा रोकेको छ।
गएराति भएको खेलमा म्यानचेस्टर सिटी र फेयनोर्ड ३-३ गोलको बराबरीमा रोकिएका हुन्। ३-० ले पछि परेको फेयनोर्डले खेलमा कमब्याक गर्दै सिटीलाई बराबरीमा रोकेको थियो।
म्यानचेस्टर सिटीका लागि इर्लिंग हालाण्डले २ गोल गरेका थिए भने इके गुनडोगानले एक गोल गरेका थिए। त्यस्तै फेयनोर्डका लागि अनिस हाड मोउसा, सान्टीआगो गिमेनेज र डेभिड हानकोले एक एक गोल गरेका थिए।
यो बराबरीपछि म्यानचेस्टर सिटीको ५ खेलमा ८ अंक भएको छ र १५औ स्थानमा छ भने फेयनोर्डको ५ खेलमा ७ अंक रहेको छ र २०औ स्थानमा रहेको छ।

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

आर्सनललाई १-०ले पराजित गर्दै पिएसजी विजयी
पोखरा थण्डर्सलाई हराउँदै एनएसएलको उपाधि ललितपुर सिटीलाई
लेवान्डोवस्कीले स्पेनिस कोपा डेल रे फाइनल खेल्न नपाउने

एनएसएल फाइनल खेल आज
लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सुरु

प्रतिक्रिया