शुक्रबार ०२ जेठ, २०८२
Friday, May 16, 2025

बेरेल्लाको गोल, इटालीको अग्रता,

गोलको खुशी मनाउँदै इटालीका बेरेल्ला र भेराट्टी

काठमाडौँ : युरो २०२० च्याम्पियनसिप फुटबलको दोस्रो क्वार्टरफाइनल अन्तर्गत बेल्जियमविरुद्ध इटालीले अग्रता लिएको छ । इटालीका लागि निकोला बेरेल्लाले खेलको ३१ औँ मिनेटमा गोल गरेका हुन् ।

मार्को भेराट्टीको पासमा बेरेल्लाले दाया खुट्टाले आकर्षक गोल गरेका हुन् । उनको गोलसँगै इटालीले उपाधि दाबेदार टिम बेल्जियमविरुद्ध १० गोलको अग्रता लिएको छ ।