हङकङको सर्वोच्च अदालतले दियो समलिङ्गी जोडीको पक्षमा आवास अधिकार

हङकङ - सर्वोच्च अदालतले समलिङ्गी जोडीको अधिकारको पक्षमा फैसला गरेको छ ।
हङकङको सर्वोच्च अदालत एलजिवीटी समुदायको पक्षमा उभिदैं यो फैसला गरेको हो । अदालतले समलिङ्गी जोडीहरूका लागि आवास र सम्पदाको अधिकार सुनिश्चित गर्ने निर्णय गरेको छ।
प्रधानन्यायाधीश एन्ड्रयु चेउङले मंगलबार दुईवटा निर्णयमा लेखेका छन् । पुनरावेदन अदालतले एलजिबिटी अधिकारलाई पुष्टि गर्ने पहिलेका निर्णयहरू विरुद्ध हङकङ सरकारले ल्याएको अपिल सर्वसम्मतिले खारेज गरेको हो ।

जापानमा पहिलो छ महिनामा दुई करोड १५ लाख पर्यटक

कोरियामा प्रश्नपत्र चोरी गरेको आरोपमा शिक्षिका र अविभावक पक्राउ
बेलायतको मुद्रास्फीति दर पुनः उकालो, खाद्यान्न र यातायात महँगियो
चीनमा अपाङ्गता भएका व्यक्तिहरूको रोजगारी दरमा उल्लेखनीय वृद्धि

गाजा वार्ता अवरुद्ध, इजरायली सैनिक फिर्ता अझै अनिश्चित

अफगानिस्तानमा सडक दुर्घटनामा ११ जनाको मृत्यु, चार घाइते

५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रूसमा १०० प्रतिशत कर लगाउँछौँ : ट्रम्प

प्रतिक्रिया