सोमबार ०५ साउन, २०८२
Monday, July 21, 2025

को-को हुन् बढुवा सिफारिसमा परेका प्रहरीका ८ डिआईजी ?

काठमाडौँ- नेपाल प्रहरी ८ जना वरिष्ठ उपरीक्षकहरूलाई नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गर्ने सिफारिस गरिएको छ।

बढुवा सिफारिस सूचीको पहिलो नम्बरमा धुर्वराज राउत छन् भने साथै भोला बहादुर रावल, गणेश चन्द, सिद्धि विक्रम शाह, चतुर्वेदी हिमालयकुमार श्रेष्ठ र डम्बर बहादुर विकलाई बढुवाका लागि सिफारिस गरिएको छ ।