तीन किलो चरेशसहित चिसापानीबाट दुई जना पक्राउ

धनगढी- कैलाली प्रहरीले झन्डै तीन किलो चरेशसहित दुई युवकलाई पक्राउ गरेको छ।
लम्किचुहा नगरपालिका(३ चिसापानी खैरेनीमा पूर्व (पश्चिम राजमार्गको दक्षिण तर्फबाट कालिकोटको पचालझरना गाउँपालिका(६ बस्ने २८ वर्षीय अर्जुन बुढा र २७ वर्षीय विरेन्द्र बुढालाई २ केजी ७५ ग्राम चरेशसहित प्रहरीले पक्राउ गरेको हो।
विषेश सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चिसापानी, कैलाली र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको टोलीले दुवै जनालाई शुक्रबार नियन्त्रणमा लिएको हो।
मोबाइल र टर्च चार्ज गरेको १० रूपैयाँ !

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकीय गन्तव्य

६ महिनामा दुई हजार बढी पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

व्यावसायिक कृषिमा ‘ड्रोन’को प्रयोग

डोटीमा सवारी दुर्घटना: एकको मृत्यु, छ जना घाइते

कुटानी–पिसानी मिलबाट एक लाख बढी आम्दानी

भजहरमा रमाउँदै कैलालीका थारु समुदाय

प्रतिक्रिया