थप २ हजार २९९ जनामा कोभिड संक्रमण
३४ जनाको मृत्यु

काठमाडौँ : नेपालमा शुक्रबार थप २ हजार २ सय ९९ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६ हजार ५ सय ६६ वटा पिसिआर परीक्षणका क्रममा १ हजार ३ सय ९१ जना र ४ हजार ३० एन्टीजेन परीक्षणका क्रममा थप ९०८ जनामा संक्रमण पुष्टि भएको हो ।
यो संगै नेपालमा संक्रमितको संख्या ६ लाख ७८ हजार ८ सय ८ पुगेको छ । त्यस्तै कोभिडका कारण थप ३४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोभिडका कारण ९ हजार १ सय ७९ जनाको मृत्यु भएको छ ।
त्यस्तै थप ३ हजार ४ सय ५१ संक्रमित संक्रमणमुक्त हुँदा हालसम्म नेपालमा संक्रमणमुक्त हुनको संख्या ६ लाख ३ हजार ६ सय पुगेको छ । हाल नेपालमा २९ हजार २७४ सक्रिय संक्रमित आइसोलेशन र २९९ जना क्वारेन्टाइनमा छन् ।

न्यूनतम सेवा मापदण्डमा भरतपुर अस्पताल प्रथम

दुर्घटनामा ज्यान गुमाएका १८ वर्षीय युवकको मिर्गौला र कलेजोबाट दुई जनाले पाए …

अब आँपको दाना नफाल्नुहोस्, यसवाट मिल्नेछ ५ फाईदा

गर्भनिरोधक औषधी धेरै खानेहरूमा ३ गुणा बढी स्ट्रोक हुने खतरा

पानीसँगै यसपटक डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने

यी हुन् गाजर खानुको १० फाइदा

श्रमिकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ता…

प्रतिक्रिया