मेलिना र आरसीको ‘ठूल्दाइको फूलमाला’

काठमाडौं : मेलिना राई र आरसी रिमालको स्वरमा रहेको गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शब्द÷संगीत दीपक सिलवालको छ । एरेञ्जको काम भने साहस शाक्यले गरेका छन् ।
गीतको भिडियोमा सरोज अधिकारीसँग आश्मा विश्वकर्मा र शिशिर भण्डारीसँग रीता कट्टेलले कम्मर मर्काएकी छिन् । चारै जनालाई माइकल चन्दले नचाएका हुन् । भिडियोको निर्देशन पनि माइकल स्वयंले गरेका हुन् । गीतमा भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन र सम्पादनको काम शिलन लम्सालले गरेका छन् ।
लकडाउन खुकुलो भएसँगै म्युजिक भिडियो रिलिज हुने क्रम सुरु भएको छ । ‘ठूल्दाइको फूलमाला’ यो क्रमको सुरुवात हो ।

बागीः४ पछि टाइगर श्राफ थप २ फिल्ममा देखिने

‘महावतार नरसिंहा’ सुपरहिट भएपछि निर्माताले बनाउने भए बिष्णुका दशैं अवतारका…

‘ट्रासफर्मिङ नेपाल : ब्यालेन्सिङ ग्रोथ विथ इक्विटी’ नामक पुस्तक सार्वजनिक

पपगायिका पेरीसँग क्यानडाका पूर्वप्रधानमन्त्री ट्रुडो डेटमा

तमिल पावरस्टार श्रीनिवासन ठगी मुद्दामा प्रकाउ

बलिउड अभिनेता राजकुमार रावले गरे अदालतमा आत्मसमर्पण

अष्ट्रेलियाको अर्बनमा रामजी र शान्तिरानीले तीजमा नचाउँने

प्रतिक्रिया