बिहीबार १५ जेठ, २०८२
Thursday, May 29, 2025

चिनियाँ खोप लिन निगमको जहाज बेइजिङ जाँदै

फाइल फोटो

काठमाडौँ : चीनले दिने भनिएको कोभिड-१९ विरुद्धको खोप लिन नेपाल वायु सेवा निगमको जहाज बेइजिङ जाने भएको छ । अर्को साता बिहीबार खोपका लागि जहाज उडान गर्न लागेको निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले बताए ।

जुलाई ८ तारिखमा खोपका लागि जहाज तयारी अवस्थामा राख्ने पौडेलले बताए ।