कोशी प्रदेशको नामाकरणको विरोध गर्दै आन्दोलनको घोषणा

काठमाडौं - कोशी प्रदेशको नामाकरणको विरोध गर्दै आएको प्रदेश १ पुनः नामांकन संयुक्त संर्घष समितिले नयाँ चरणको आन्दोलनको घोषणा गरेको छ ।
प्रदेश १ पुनः नामाकंन संयुक्त संर्घष समितिले सोमवार विराटनगरमा पत्रकार सम्मेलन आयोजना गरी चैत्र १० गते भित्र कोशी प्रदेशको नाम खारेजी र पुनः नामांकन प्रक्रिया शुरु नगरे प्रदेश सांसदलाई निषेध गर्ने देखि प्रदेश सभा घेराउ, मुख्यमन्त्री कार्यालय घेराउ तथा अनिश्चितकालीन हडताल गर्नेसम्मका आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमा बोल्दै संयुक्त संर्घष समितिका संयोजक एवं किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम येक्तेनले आफूहरूको नामाकरणको आन्दोलन कोशी प्रदेशको पुनः नामाकरण नभए सम्म जारी रहने बताए ।
यसैगरी कोशीको नाम र लेटर प्याड चलाउने कर्मचारीलाई पनि कारवाही गर्ने संयुक्त संघर्ष समितिले चेतावनी दिएको छ ।

सवारी दुर्घटनामा एक जनाको मृत्यु

आठ करोड ३२ लाखमा बन्यो पालिकाको भवन

कचनकवलमा करेन्ट लागेर एक जनाको मृत्यु

संरक्षण नहुँदा भोजपुरको ‘ टेम्केसिद्ध मन्दिर’ जीर्ण
_i9NmdaJkKs_gaemtdslogjyfaavix6ja5yjigihvd7kj57xhgavc2sv1b0d8bj95iwgzj7n_bzYk4B477K_ignlhjaolebgavxbgb7nv5xitxyntmhrt5g58fcr4qy9r1jwvk0h4rlsgwm1.jpg)
अरुणमा १५ श्ययाको आधारभूत अस्पतालबाट सेवा सुरु

भोजपुर–लेगुवा सडक : भत्किएका ठाउँमा टालिएको कालोपत्र नै उप्कियो

यसवर्ष पनि कोशीमा घटेन ‘लम्पी स्किन’ सङ्क्रमण

प्रतिक्रिया