फोर्ब्स इन्डिया डिग्लोबलिस्ट डिजेम्समा नेपाली कम्पनी 'ट्रु डर्मा'

काठमाडौँ- फोर्ब्स इन्डिया डिग्लोबलिस्ट डिजेम्समा एक नेपाली कम्पनी परेको छ । दुई सय कम्पनीको छनौटमा नेपाली कम्पनी 'ट्रु डर्मा' नेपाली स्किनकेयर ब्राण्ड परेको हो । फोर्ब्स इन्डियाको प्रतिष्ठित डिग्लोबलिस्ट डिजेम्स सन् २०२४ को २०० सूचीमा उत्कृष्ट कम्पनीहरूमा 'ट्रु डर्मा' नेपाली स्किनकेयर ब्राण्ड परेको हो ।
प्रतिष्ठित सूचीमा रहेको 'ट्रु डर्मा' एक अग्रणी नेपाली स्किनकेयर ब्राण्ड हो । जसले भारतको प्रतिस्पर्धात्मक बजारमा एक विशेष स्थान बनाउन सफल भएको छ। सुशान्त मुरार्काद्वारा स्थापना गरिएको र दिपक जयसवालको सह-स्थापनामा बनेको 'ट्रु डर्मा'ले नेपाली कम्पनीले भारतको बजारमा प्रवेश गरिसकेको छ ।
भारतमा आफ्नो उपस्थिति मजबुत बनाएकाले यसलाई ऐतिहासिक उपलब्धि हासिल गरेको मान्न सकिने नेपाली कम्पनी 'ट्रु डर्मा' नेपाली स्किन केयरले बताएको छ । नेपाली कम्पनीको प्रतिनिधित्व 'ट्रु डर्मा'को यात्रा नेपाली उपभोक्ताहरूमाझ विशेष पहिचान बोकेर बसेको दाबी छ ।
शरीरको मुलायम अंग छालालाई संरक्षण गर्ने वस्तु उत्पादन गरेको थियो । गुणस्तर र ग्राहक केन्द्रितता वस्तु उत्पादन गरेको थियो । मुरार्का र जयसवालले आफ्नो उत्पादनलाई भारतीय बजारमा विस्तार गरिसकेका छन् । भारतीय उपभोक्ताको रुची बुझ्दै र डिजिटल मार्केटिङलाई सही ढंगले उपयोग गर्दै, 'ट्रु डर्मा'ले सफलतापूर्वक प्रवेश गरिसकेको छ ।
तर यसलाई विश्वासिलो ब्राण्डको रूपमा स्थापित पनि भयो । भारतमा ठूलो सफलता रणनीतिक प्रक्षेपणदेखि अमेजनजस्ता प्लेटफर्महरूमा लोकप्रियता हासिल गरिसकेको छ ।
सामाजिक सञ्जालहरूमा चर्चित व्यक्तिहरूको समर्थनको उपयोग गरेर 'ट्रु डर्मा'ले एक नेपाली कम्पनी विदेशी बजारमा विस्तार गर्न सफल भएको छ ।
'यो उपलब्धि नेपाली उद्यमशीलतालाई विश्वभर फैलाउने अवसरको रुपमा लिइन्छ' मुरार्काले भने 'ऐतिहासिक उपलब्धि 'ट्रु डर्मा'को डिग्लोबलिस्ट डिजेम्स २०० मा समावेश हुनु यसको संस्थापकहरूको दूरदृष्टि, दृढता रहेको छ ।'
उद्यमशील व्यक्तिहरूको लागि प्रेरणा स्रोत बन्न सक्ने र योजना र नवीनतासँग स्थानीय ब्राण्डहरूले विश्वव्यापी पहिचान प्राप्त गर्न सक्ने कम्पनीले विश्वास लिएको जनाएको छ ।
दुई नेपाली युवा मुरार्का र जयसवालले नेपाललाई अन्तर्राष्ट्रिय बजामा चिनाएका छन् । कम्पनीलाई नयाँ उचाइमा पुर्याएका छन् । नेपाली उद्यमशीलताको शक्ति विश्वव्यापी रूपमा प्रदर्शन गरेका छन्।

एप्पलले चीनबाट उत्पादन बन्द गर्ने, अब अमेरिकामा बोकिने आइफोनमा लेखिनेछ 'मेड …

पकेटमा रकेट : रेडमी ए५ नेपालमा सार्वजनिक, के-के छ विशेषता ?

म्याकडोडो ब्रान्डका पाँच नयाँ प्रोडक्टहरू सार्वजनिक, कति पर्छ मूल्य ?

शाओमी १५ अल्ट्रा भव्य रूपमा नेपालमा सार्वजनिक

अन्तर्राष्ट्रियस्तरको स्किन तथा हेयर ट्रिटमन्ट डिभाइस 'भिभाची' को केकी र रेखाद्वा…

एलजीको नि:शुल्क ए.सी. सर्भिस र एक्स्चेन्ज क्याम्प

दराजको ३.३ मार्च म्याडनेस क्याम्पेन, किनमेलमा उल्लेख्य बचत गर्ने अवसर

प्रतिक्रिया