शुक्रबार ०९ जेठ, २०८२
Friday, May 23, 2025

यस्ता छन् कांग्रेसबाट स्थानीय तह उपनिर्वाचनका उम्मेदवार

फाइल फाेटाे

काठमाडौँ - नेपाली कांग्रेसले आगामी १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको नामावली सार्वजनिक गरेको छ।

कांग्रेस केन्द्रीय समितिले मनोनयन दर्ता भएका उम्मेदवारको नामावली सार्वजनिक गरेको हो। पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्तिमार्फत उम्मेदवारहरूको नामावली सार्वजनिक गरेका हुन्।