स्वास्थ्य मन्त्रालयले भन्यो- ‘कोभिड र नन–कोभिड दुवै बिरामीको उपचार व्यवस्थापन गर्नू’

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका सबै अस्पतालहरुलाई पहिलेजस्तै गरी कोभिड र ननकोभिड दुवै बिरामीको उपचार व्यवस्थापन गर्न निर्देशन दिएको छ । यसअघि सबै अस्पतालहरुले कोभिडका बिरामीलाई प्राथमिकतामा दिन मन्त्रालयले वैशाख १४ गते अस्पतालाई पत्र पठाएको थियो । दोस्रो लहर मत्थर भएसँगै मन्त्रालयले अब सो भन्दा अघिकै व्यवस्था अनुसार गर्न, गराउन अस्पताललाई आग्रह गरेको छ ।
साथै, नेपाल सरकारको निर्णयअनुसार अस्पतालका कर्मचारीहरूको लामो बिदा र करारको सम्बन्धमा सोही पत्र अनुसार सो मितिबाट ६ महिनासम्म कायम रहने मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले जनाए ।

न्यूनतम सेवा मापदण्डमा भरतपुर अस्पताल प्रथम

दुर्घटनामा ज्यान गुमाएका १८ वर्षीय युवकको मिर्गौला र कलेजोबाट दुई जनाले पाए …

अब आँपको दाना नफाल्नुहोस्, यसवाट मिल्नेछ ५ फाईदा

गर्भनिरोधक औषधी धेरै खानेहरूमा ३ गुणा बढी स्ट्रोक हुने खतरा

पानीसँगै यसपटक डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने

यी हुन् गाजर खानुको १० फाइदा

श्रमिकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ता…

प्रतिक्रिया