‘पूर्ण बहादुरको सारङ्गी’ २० वटा हलबाट उतारिँदै

चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ शनिबारबाट देशभरका विभिन्न २० वटा सिनेमा घरहरूमा प्रदर्शन नहुने भएको छ । मोफसलका २० वटा हलमा ‘पूर्ण बहादुरको सारङ्गी’ शनिबारदेखि प्रदर्शन नहुने भएको हो ।
ग्रसकलेक्सनको ‘फेक रिपोर्ट’ दिएको भन्दै २० वटा हलबाट सिनेमा उतार्ने निर्णय गरिएको निर्माणपक्षले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ । ठूलो परिमाणमा ग्रसकलेक्सन गरे पनि निर्मातालाई भने न्यून रिपोर्ट देखाएको निर्माणपक्षको आरोप छ ।
निर्माता विनोद पौडेलले ‘हिसाब गोलमाल गर्नु पनि अपराध हो,’ भन्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
सिनेमा हेर्न इच्छुक दर्शकले नजिकैको अर्को हलमा गएर हेरिदिन निर्माणपक्षले आग्रह गरेको छ ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया