मर्स्याङ्दीको बाढीले बगायो गोरखा-तनहुँ जोड्ने झोलुंगे पुल
काठमाडौँ : गएरातीदेखि मर्स्याङ्दी नदीमा आएको अविरल वर्षापछिको बाढीले गोरखा र तनहुँ जोड्ने झोलुंगे पुल बगाएको छ । बिहानदेखि पुलको केही भाग डुबाएको थियो । केहीबेरअघि भने पुलको एकातिरको खम्बा ढलेपछि पुल भत्किएको हो ।
पुल भत्किएपछि आवातजावत बन्द भएको छ । गोरखा नगरपालिका–१४ गौप्लिङ र तनहुँको आँबुखैरनी–२ एक्ले फाँट जोड्ने पुल भत्किएपछि स्थानीय बासिन्दालाई नदी वारपार गर्न समस्या भएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया