नेपाली यू-१९ महिला टिमले एशिया कप खेल्ने, भारत र पाकिस्तानको समूहमा

काठमाडौँ - नेपाली यू-१९ महिला टिम टी-२० विश्वकपसँगै एशिया कपमा पनि छनौट भएको छ ।
टी-२० फर्म्याटमा खेलिने एशिया कप मलेसियामा आगामी डिसेम्बर १५ देखि २२ सम्म आयोजना हुने भएको छ । एशिया कपमा नेपालसहित ६ देश सहभागी हुने एशियन क्रिकेट काउन्सिलले जानकारी दिएको छ ।
नेपाल समूह ए मा भारत र पाकिस्तानसँग रहेको छ भने समूह बी मा बंगलादेश, श्रीलंका र मलेसिया रहेका छन् ।
एसीसीले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेल १६ डिसेम्बरमा पाकिस्तान र १७ डिसेम्बरमा भारतसँग खेल्ने छ ।
आजै सम्पन्न खेलमा युएईलाई पराजित गर्दै नेपाल जनवरीमा मेलासियामै हुने यू-१९ महिला टी-२० विश्वकपमा छनौट भएको छ ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_YVkbrXFyX6_p3bpbrgapoekv84yglbhifzatfksra7qzyeull2maafcpkilf2fby6eaevno.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया