बैतडीमा हत्याको अभियोगमा बोहरा पक्राउ

बैतडी- बैतडीको डिलासैनी गाउँपालिका-२ छेपट्टा डुङरी बस्ने २३ वर्षीया सुनिता बोहराको हत्या गरेको अभियोगमा उनकै जेठानी ३० वर्षीया दीपा बोहरालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
घरायसी विवाद भई झै-झगडा हुँदा दीपाले दाउराको चिरपट प्रहार गर्दा सुनिताको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सिमारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
मोबाइल र टर्च चार्ज गरेको १० रूपैयाँ !

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकीय गन्तव्य

६ महिनामा दुई हजार बढी पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

व्यावसायिक कृषिमा ‘ड्रोन’को प्रयोग

डोटीमा सवारी दुर्घटना: एकको मृत्यु, छ जना घाइते

कुटानी–पिसानी मिलबाट एक लाख बढी आम्दानी

भजहरमा रमाउँदै कैलालीका थारु समुदाय

प्रतिक्रिया