लिग-२ अन्तर्गतको खेलमा युएईमाथि ओमान ४ विकेटले विजयी

काठमाडौँ - ओमानले आईसीसी विश्वकप लिग-२ अन्तर्गतको खेलमा युएईलाई पराजित गरेको छ ।
बिहीबार सम्पन्न खेलमा ओमानले युएईलाई ४ विकेटले पराजित गरेको हो ।
युएईले दिएको केवल ७९ रनको लक्ष्य पछाएको ओमानले २४.१ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।
यस अघि युएईले पहिला ब्याटिङ गर्दै २५.३ ओभरमा अल आउट हुँदै ७८ रन मात्र बनाएको थियो ।
यो जितपछि ओमानले लिग-२ को अंक तालिकामा ११ खेलमा १२ अंक हासिल गरेको छ र पाँचौं स्थानमा रहेको छ । त्यस्तै युएईको भने लिग-२ मा यो आठौँ हार हो । १० खेलमा ४ अंक मात्र रहेको युएई अंक तालिकामा पुछारमा रहेको छ ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_YVkbrXFyX6_p3bpbrgapoekv84yglbhifzatfksra7qzyeull2maafcpkilf2fby6eaevno.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया