स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टिम

काठमाडौँ - नेपाली राष्ट्रिय क्रिकेट टिम स्वदेश फर्किएको छ । आईसीसी विश्वकप लिग-२ अन्तर्गत क्यानडा र अमेरिकामा सम्पन्न दुई त्रिकोणात्मक एकदिवसीय सिरिज खेलेर क्रिकेट टोली बिहीबार स्वदेश फर्किएको हो ।
भ्रमणका क्रममा नेपालले क्यानडामा त्रिकोणात्मक टी–२० सिरिज पनि खेलेको थियो । नेपालका लागि क्यानडा र अमेरिका भ्रमण समग्रमा खराब रह्यो । एकदिवसीय मान्यता र विश्वकप छनोटको लिग-२ मा नेपालको प्रदर्शन खराब रह्यो ।
नेपालले क्यानडामा केवल एक अंक जोड्यो भने अमेरिकामा ३ अंक मात्र जोड्न सक्यो । अब नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरू मंसिर १५ गतेदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने छन् ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_YVkbrXFyX6_p3bpbrgapoekv84yglbhifzatfksra7qzyeull2maafcpkilf2fby6eaevno.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया