इङ्ल्याण्डविरुद्धको एकदिवसीय सिरिजमा वेस्ट इन्डिज २-१ ले विजयी

काठमाडौँ- वेस्ट इन्डिजले इङ्ल्याण्डविरुद्धको एकदिवसीय सिरिजमा जित हासिल गरेको छ ।
इङ्ल्याण्डले दिएको २६४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ४३ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।
वेस्ट इन्डिजको जितमा ब्राण्डन किङले १०२ र कीची कार्टीले १२८ रन बनाएका थिए ।
यसअघि इङ्ल्याण्डले पहिला ब्याटिङ गर्दै फिल साल्टको ७४, डान मोउसलीको ५७ रनको सहयोगमा ५० ओभरमा ८ विकेट गुमाउँदै २६३ रन बनाएको थियो ।
यसअघि वेस्ट इन्डिजले पहिलो खेल ८ विकेटले जितेको थियो भने दोस्रो खेल इङ्ल्याण्डले ५ विकेटले जितेको थियो ।
अब दुवै बीच ५ खेलको टी-२० सिरिज हुने छ । सिरिजको पहिलो खेल नोभेम्बर १० मा हुँदै छ ।

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

प्रतिक्रिया