सिपीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ- प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी पोर्चुगलको क्लब स्पोर्टिंग सिपीसँग स्तब्ध भएको छ ।
गएराती सम्पन्न युइएफए च्याम्पियन्स लिग अन्तर्गतको खेलमा म्यानचेस्टर सिटी स्पोर्टिंग सिपिसँग ४-१ गोल अन्तरले पराजित भएको हो ।
स्पोर्टिंग सिपिको जितमा भिक्टोर गिओकेरेजले ह्याट्रिक गरेका थिए भने म्याक्सीमिलियानोले एक गोल गरेका थिए । त्यस्तै सिटीका लागि एक गोल फिल फोडेनले गरेका थिए ।
यो जितपछि स्पोर्टिंग सिपी ४ खेलमा १० अंकसहित दोस्रो स्थानमा उक्लिएको छ भने म्यानचेस्टर सिटीको ४ खेलमा ७ अंक रहेको छ र लिगमा छैटौं स्थानमा रहेको छ ।

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

आर्सनललाई १-०ले पराजित गर्दै पिएसजी विजयी
पोखरा थण्डर्सलाई हराउँदै एनएसएलको उपाधि ललितपुर सिटीलाई
लेवान्डोवस्कीले स्पेनिस कोपा डेल रे फाइनल खेल्न नपाउने

एनएसएल फाइनल खेल आज
लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सुरु

प्रतिक्रिया