राष्ट्रिय सभा : आठौँ अधिवेशनको पहिलो बैठक जारी (लाइभ)

काठमाडौँ : राष्ट्रिय सभाको आठौँ अधिवेशन सुरु भएको छ । राष्ट्रिय सभाको आठौँ अधिवेशनको पहिलो बैठक बिहीबार सुरु भएको हो ।
राष्ट्रिय सभामा हाल १९ वटा विधेयकहरू रहेको र यस अधिवेशनमा ती विधेयकका साथसाथै समितिका प्रतिवेदनहरू र संवैधानिक निकायबाट आएका पत्रहरू प्रस्तुत हुने कार्यसूची छ । यसअघि राष्ट्रिय सभा बैठकमा सहभागी हुने सदस्यहरूको बुधबार एन्टीजेन परीक्षण पनि गरिएको थियो ।

राष्ट्रिय सभाबाट दुई विधेयक पारित

पाँच हजार अमेरिकी डलर बराबरको मुद्रा भारतबाट ल्याउन सक्ने व्यवस्था छः अर्थमन्त्र…

‘खेलकुद क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राखेको छ’

निजामती विधेयक प्रकरणः छानबिनका लागि सभामुखलाई अनुरोध

लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार बजेट आएको छः अर्थमन्त्री पौडेल

‘विद्यालय शिक्षा विधेयक शीघ्र आउँछ’

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको अर्को सूचना जारी नभएसम्मका लागि बैठ…

प्रतिक्रिया