तनहुँको छाब्दी खोलाले पक्की पुल बगायो
दमौली : तनहुँको छाब्दी दोभानको पक्की पुल बाढीले बगाएको छ । गएरातीदेखि आएको बाढीले ब्यास नगरपालिका वडा नम्बर १ र वडा नम्बर १३ जोड्ने दोभानको पक्की पुल बगाएको हो ।
पुल बगाएपछि आवतजावत बन्द भएको छ । छाब्दी खोलाले पुल बगाएपछि बेलबास, पोखरीभञ्ज्याङ्, बेनिकोट, गुदि लगायत स्थानका बासिन्दालाई समस्या भएको छ ।पुल बगाएपछि बुद्ध सिंह मार्ग र केशवटार मार्गमा चल्ने गाडीहरु सञ्चालनमा रोक लगाइएको छ ।
तनहुँका अरु खोला र नदीमा पनि ठूलो बाढी आएको छ ।

विद्युत् सर्ट भएर सतुङ्गलको कपडा पसलमा आगलागी

आज अन्तरराष्ट्रिय परिवार दिवस

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

पचपन्न वर्षको उमेरमा नागरिकता

उभौलीको रौनक सुरु, टोलटोलमा साकेला सिली
जिल्ला कारागारमा चाप बढेपछि कैदी स्थानान्तरण

माइक्रो दुर्घटना हुँदा तीन जनाको मृत्यु

प्रतिक्रिया