अनलाइनमार्फत ठगी गर्ने कार्यमा संलग्न भारतीय नागरिक पक्राउ

काठमाडौंँ - अनलाइनमार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा भारत उडिसा घर भई झापा हल्दीबारी गाउँपालिका-२ बस्ने ३० वर्षीय राजिब महानन्दलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
सामाजिक सञ्जाल ह्वाट्स एपको दुरूपयोग गरी पीडितलाई सुनको गरगहनाहरू, आईफोन लगायतका सामान पार्सल गरी पठाउने प्रलोभन देखाई विभिन्न व्यक्तिहरूको नाममा रहेका बैंक खाताहरूमा पटक पटक गरी नगद १७ लाख ८२ हजार रूपैयाँ पठाउन लगाई ठगी गर्ने कार्यमा संलग्न उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले मोरङ बेलबारी नगरपालिका-४ बाट पक्राउ गरेको हो ।
उनलाई ठगी सम्बन्धी कसुरमा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।

तारकेश्वरको टुसालचौर खेल मैदानमा मृतावस्थामा महिला फेला
_WbwxcTG7Hu_sdgq7hooprt45mjpdvx2rgh9rk9plpx5itffppxaextptl4zudxpmgbjo6im_m0UmbWPvq3_9yacxkodwrj6gvxggjw1gwixcd2gfzrmkudlver8kzag76p7gxfcobbtndyj.jpg)
पशुपतिनाथको चारै ढोका खुला, भक्तजनको घुइँचो (फोटो फिचर)

वर्षातमा पनि आगलागीका घटना

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

लागुऔषधविरुद्ध अभियानः झापामा ५५९ जना पक्राउ

मधेशका डिआईजी चतुर्वेदीद्वारा शान्ति सुरक्षा तथा अनुशासनमा कडाइ गर्ने निर्देशन

बाँसका सामग्री निर्माण गर्दै मेचीनगरका महिला

प्रतिक्रिया