सिद्धार्थ राजमार्गमा दुई ट्रक ठोक्किँदा एकको मृत्यु

पाल्पा- सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको बर्तुङ्ग-राम्दी खण्डमा दुई वटा ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार दुर्घटनामा एक जना घाइते भएका छन् ।
मंगलबार बिहान बुटवलबाट पोखरा जाँदै गरेको लु १ ख ९३५१ नम्बरको ट्रक ब्रेक फेल भई सोही दिशा जाँदै गरेको ना १ क ७१२१ नम्बरको ट्रकमा ठोक्किएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा लु १ ख ९३५१ नम्बरको ट्रकका चालक रम्भा गाउँपालिका-३, पीपलडाँडाका २३ वर्षीय भुवनसिंह रानाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते रानालाई उद्धार गरी लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाइएकोमा उपचारका क्रममा मृत्यु भएको थियो ।
_wNt8QwbdyM_r9errxwu0qfivzkvdybqzpecg6ryzvwyeqscx8kkacce0fgbx5nxasaouvkf_78JIWJzRRM_9bnmrxdyvetv4ngjhrltzg3yu6hgfhin9w8udcyqgye15nvprqajxschsept.jpg)
बर्सिम घाँसको बीउबाट दुई लाख आम्दानी
_XoYsBJGQV0_6s1crtzhlwd2lkygzthkbxvdocbu2yktm4x1nmhg3rbtd6vzwmzaztnra1sv_2N2vQN2d3W_x31omgvstxeqfcw4w6fp0c47gft1d7yfun6amnsqqyioquuyywtt234zaazy.jpg)
रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

हाइटेन्सन लाइनको पोलमा ठोक्किएर एकको मृत्यु

समूहबाट आर्थिक समृद्धि खोज्दै दाङका महिला

चार सय वर्ष पुरानो सिवालय ओझेलमा

पहलगाम घटना : भैरहवामा शोकसभा र दीप प्रज्वलन

प्रतिक्रिया