एयर इन्डियाको जहाजमा बम राखेको हल्ला मात्रै

काठमाडौँ - काठमाडौँबाट नयाँ दिल्ली फर्किन लागेको एयर इन्डियाको जहाजमा बम राखेको सूचना हल्ला मात्रै रहेको पुष्टि भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का सहप्रवक्ता ज्ञानेन्द्र भुलले नेपाल आर्मीको सर्च अपरेसनपछि जहाजमा बम नभेटिएको जानकारी दिए ।
बम राखेको सूचना गलत भएपछि दिल्ली उडानका लागि रिलिज गरिएको उनले बताए।
दिल्ली उड्न लागेको जहाजमा बम राखिएको सूचना आएपछि सर्च गरिएको थियो ।
यसअघि कात्तिक ६ गते दिल्लीबाट काठमाडौंका लागि उडेको भिस्तारा एयरलाइन्समा बम राखिएको सूचना आएको थियो।

पोखरा-जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द

आन्तरिक पर्यटकको रोजाइमा कुलपानी हरित उद्यान, थप आकर्षक बनाइँदै
_d4qa3odkiK_izdqtdfhaefjahivqfnedatcat8zvcxstgusfyjwwy2er2d6qfk99k2zodns_iEjCXFwjNM_mye6jhrylpillupfgezxxoe15wpnfmozad3b7x8ncu689h8swzygxo88qwyd.jpg)
पर्यटक लोभ्याउँदै भुजुङ गाउँ

चिडियाखानामा सन्ध्याकालीन सेवा सुरु भएपछि बढे पर्यटक

पर्यटन व्यवसायमा महिला सहभागिता बढाउनुपर्नेमा जोड

‘जाऊँ है पोखरा’ अभियानसहित पोखराका व्यवसायी लुम्बिनीमा

प्रकृति र संस्कृतिमार्फत पर्यटक लोभ्याउँदै सिउरुङ

प्रतिक्रिया