रास्वपा चितवनको विरोध प्रदर्शन
चितवन - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवनले निरन्तर रुपमा विरोध प्रदर्शन गर्दै आएको छ ।
सहकारी ठगीको आरोपमा अनुसन्धानका लागि रास्वपा सभापति रवि लामिछाने कास्की प्रहरीको हिरासतमा छन् । पार्टी सभापति एवम् चितवन क्षेत्र नं २ बाट निर्वाचित सांसद समेत रहेका लामिछानेलाई पक्राउ गरिएको विरोधमा रास्वपा चितवनले आइतवार पनि प्रदर्शन गरेको छ ।
आइतवार भरतपुरको चौविसकोठीबाट सुरु भएको रास्वपाको विरोध प्रदर्शन हस्पिटल रोड हुँदै मालपोत चोक–केन्द्रिय बसपार्क चोक–हाकिमचोक हुँदै पुनः चौविसकोठी पुगेर कोणसभामा परिणत भएको थियो ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया