स्काईवर्थको चाडपर्व योजना अन्तर्गत बधाञ्जली ट्रेडलाई सम्मान

काठमाडौं- केएल दुगड ग्रुप अन्तर्गत नेपालका लागि स्काइवर्थ होम एप्लायन्सेसको आधिकारिक वितरक स्मार्ट एप्लाएन्सेस प्रा.लि. ले हालै सुरू गरेको “स्काईवर्थ सपना साकार” योजना अन्तर्गत आफ्नो डिलर पार्टनर बधाञ्जली ट्रेडलाई उत्कृष्ट सहयोगको लागि सम्मान व्यक्त गरेको छ ।
काठमाडौंको चन्डोलमा रहेको बधाञ्जली ट्रेडलाई स्काईवर्थले बधाई र सम्मान गरेको छ । जहाँबाट चौथो हप्ताको लक्की ड्र बिजेताले स्काईवर्थ उत्पादन खरिद गरेका थिए साथै उक्त अवसरमा स्मार्ट एप्लाएन्सेस प्रा.लि.का उपमहाप्रबन्धक अमित बज्राचार्यले बधञ्जली ट्रेडका सञ्चालक श्री विकल भट्टराईलाई कदरस्वरुप माइक्रोवेभ ओभन उपहार दिएका थिए।
उक्त उपहार केएल दुगड ग्रुपले प्रदान गरेको थियो । स्काईवर्थले यस्ता योजनाहरु लगातार गरिरहनेछ । यस्ता योजनाहरुले ग्राहकहरुसंग नजिक रहन महत्वपुर्ण भूमिका हुन्छ ।
यस फेस्टिभल योजनाले एक जना भाग्यशाली ग्राहकलाई बम्पर पुरस्कारको स्वोरुप एमजी कमेट ईभी पेस कार जित्ने अवसर पनि प्रदान गर्दछ, साथै ४०% सम्म छुट र निःशुल्क उपहारहरू पनि प्रदान गर्दछ ।

नेपालमा दुई नयाँ ट्याब्लेट, शाओमी प्याड ७ र रेड्मी प्याड २ को प्रि बुकिङ खुल्ला

एचएमडी क्रेस्ट म्याक्स फाइभजी नेपाली बजारमा, के-के छ सुविधा ?

एप्पलले चीनबाट उत्पादन बन्द गर्ने, अब अमेरिकामा बोकिने आइफोनमा लेखिनेछ 'मेड …

पकेटमा रकेट : रेडमी ए५ नेपालमा सार्वजनिक, के-के छ विशेषता ?

म्याकडोडो ब्रान्डका पाँच नयाँ प्रोडक्टहरू सार्वजनिक, कति पर्छ मूल्य ?

शाओमी १५ अल्ट्रा भव्य रूपमा नेपालमा सार्वजनिक

अन्तर्राष्ट्रियस्तरको स्किन तथा हेयर ट्रिटमन्ट डिभाइस 'भिभाची' को केकी र रेखाद्वा…

प्रतिक्रिया