भारतलाई हराउँदै अफगानिस्तान इमर्जिङ कप टी-२० को फाइनलमा

काठमाडौँ- ओमानमा जारी एसीसी मेन्स इमर्जिङ कप टी-२० प्रतियोगितामा अगफगानिस्तान 'ए'ले भारत 'ए'लाई पराजित गर्दै फाइनलमा पुगेको छ ।
इमर्जिङ एसिया कपको दोस्रो सेमिफाइनल खेलमा अफगानिस्तान 'ए'ले भारत 'ए'माथि २० रनको जित हासिल गर्दै फाइनलमा पुगेको हो ।
अफगानिस्तान 'ए'ले दिएको २०७ रनको लक्ष्य पछ्याएको भारत 'ए'ले निर्धारित २० ओभरमा १८६ रन मात्र बनाएपछि खेल २० रनले हारेको थियो ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तान 'ए'ले २० ओभरमा ४ विकेट गुमाएर २६ रन बनाएको थियो ।
जितसँगै अफगानिस्तानले एसिसी इमजिङ कपको फाइनलमा पुगेको छ । त्यस्तै यसअघिको सेमिफाइनलमा श्रीलंका 'ए'ले पाकिस्तान 'ए'लाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।
अब फाइनलमा अफगानिस्तान 'ए' र श्रीलंका 'ए' आइतबार भिड्ने भएका छन् ।

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया