वाशिंटन सुन्दरले ७ विकेट लिएपछि न्यूजिल्याण्ड २५९ रनमा अलआउट

काठमाडौँ - भारतविरुद्धको दोस्रो टेस्टको पहिलो इनिंगमा न्युजिल्याण्ड २५९ रनमा अल आउट भएको छ ।
टस जितेर पहिला ब्याटिङ गरेको न्युजिल्याण्ड २५९ रन बनाएर अल आउट भएको थियो । न्युजिल्यान्डका लागी डेभोन कोनवेले सर्वाधिक ७६ रन बनाए भने रचिन रविन्द्रले ६५ रन बनाए । त्यस्तै मिचेल सान्टनरले ३३ रन बनाएका थिए ।
त्यसैगरी भारतीय बलर वाशिंगटन सुन्दरले ७ विकेट लिएका थिए भने आर आश्विनले ३ विकेट लिएका छन् ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_YVkbrXFyX6_p3bpbrgapoekv84yglbhifzatfksra7qzyeull2maafcpkilf2fby6eaevno.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया