लुम्बिनीले बनायो नन्दन फाडनिसलाई मुख्य प्रशिक्षक

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) टिम लुम्बिनी लाइन्सले नन्दन फाडनिसलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।
लुम्बिनीले फाडनिशलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको जानकारी दिएको हो ।
राष्ट्रिय टिमका सल्लाहकार कोचसमेत रहेका फाडनिशलाई कुशल रणनीति बनाउन सक्ने कोच मानिन्छ ।
राष्ट्रिय टिमका कप्तान रोहित पौडेल मार्की खेलाडी रहेको लुम्बिनीले यसअघि इङल्याण्डका विकेट किपर ब्याट्सम्यान टम मूरेजलाई भित्र्याएको छ ।

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

प्रतिक्रिया