प्रचण्डसहित विपक्षी दलका नेताहरू राष्ट्रपति निवासमा

काठमाडौँ - प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डसहितका विपक्षी नेताहरु राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारका कामकारबाहीबारे ध्यानाकर्षण गराउन प्रचण्डसहित विपक्षी दलका नेताहरु शीतल निवास पुगेका हुन् ।
उनीहरुले सरकारले ठोस काम गर्न नसकेको, बाढी पहिरो पीडितको समयमा उद्धार र राहत दिन नसकेको, विपक्षी दलका नेताहरूलाई निशाना बनाएको लगायतका आरोप लगाउँदै राष्ट्रपति पौडेलको ध्यानाकर्षण गराउने बताएका छन् ।
यसअघि नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी पार्टी र आम जनता पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत ध्यानाकर्षण पत्र बुझाएका थिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया