छविलाल जोशीलाई बुटवल लगियो

काठमाडौं- सहकारी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई बुटवल लगिएको छ । उनलाई बयानका लागि जहाजमार्फत बुटवल लगिएको हो । जोशीमाथि इलाका प्रहरी कार्यालय बुटवलमा मुद्दा छ ।
सुप्रिम सहकारीको अपचलन प्रकरणमा बयानका लागि जोशीलाई बुटवल लगिएको हो । उनी कास्की प्रहरी हिरासतमा रहेका थिए । बयान सकिएपछि उनलाई पुनः पोखरा पठाइने छ ।

गोरखाका पाँच स्थानीय तहमा जग्गाको कित्ताकाट नहुने

पौडी खेल्ने गएका किशोरको डुबेर मृत्यु

त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय

१२ लाख बढी चोर्ने पोखराबाट पक्राउ

हत्या अभियोगका फरार प्रतिवादी २१ वर्षपछि पक्राउ

सात वर्ष लगाएर देवघाटमा बनेको विद्युतीय शवदाह सञ्चालनमा आउने

११ जनालाई डिएसपीवाट एसपीमा बढुवा गराउन सिफारिस

प्रतिक्रिया