सर्लाहीमा १० किलो गाँजासहित युवक पक्राउ

सर्लाही- सर्लाहीस्थित एक घरमा लागुऔषध गाँजा लुकाएर राखेको अवस्थामा प्रहरीले छापामारी गरी बरामद गरेको छ ।
गाँजा बरामद संगै एकजना युवक लाई पक्राउ गरेका छन् ।सर्लाही व्रम्हपुर गाउँपालिका ५ सखुअवा गाउँका विद्यानन्द साहको छोरा २१ बर्षिय पंकज साहले घरमा लागुऔषध गाँजा लुएर राखेको सूचनाको आधारमा प्रहरीले छापा मारेर १० किलोग्राम गाँजा बरामद गरेको हो ।
गाँजासंगै युवक पंकजसाह लाई प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिएका छन्।
गाँजा सहित पक्राउ परेका पंकज साह लाई जिल्ला अदालत सर्लाहीबाट ७ दिनको म्याद थमाएर आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

रकम हिनामिना कसुरमा एक जना पक्राउ

रक्तसञ्चार गुणस्तरका मापदण्ड पालना गरेका छौँ : रेडक्रस सोसाइटी

विद्यार्थीका सृजनाले उनीहरूलाई उत्प्रेरित गरेको छ : उपप्रमुख डङ्गोल

कार्यक्रम ‘ऐना’को दोस्रो संस्करण आजदेखि प्रसारण हुने

लामिछानेको पक्षमा हस्ताक्षर गर्ने ट्राफिक प्रहरी प्रधान कार्यालय तानिए

कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ?

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

प्रतिक्रिया