अमेरिकाविरुद्ध कुशल भुर्तेलको अर्धशतक

काठमाडौँ । कुशल भुर्तेलले अमेरिकाविरुद्ध अर्धशतक बनाएका छन् ।
तेरो नम्बरमा ब्याटिंग गर्दै भुर्तेलले ३३ बलमा अर्धशतक पुरा गरेका हुन् । टी-२० खेलमा भुर्तेलको यो नवौं अर्धशतक हो ।
भुर्तेलले ३ छक्का र ४ चौका प्रहार गर्दै अर्धशतक पुरा गरेका हुन् ।
अमेरिकाविरुद्धको दोस्रो टी-२० खेलमा टस जितेर पहिला ब्याटिंग गरिरहेको नेपालले यो समाचार तयार गरुन्जेल १५ ओभरमा ३ विकेट गुमाउदै ११५ रन बनाएको छ ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_YVkbrXFyX6_p3bpbrgapoekv84yglbhifzatfksra7qzyeull2maafcpkilf2fby6eaevno.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया