'नितान्त व्यक्तिगत असन्तुष्टि, सीमाहिन कुण्ठा र निहित स्वार्थ लुकेको कृत्रिम आरोपको सँगालो मात्रै'
प्रतिवेदनको पूर्णपाठसहित :

काठमाडौँ : प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लागेका आरोपको लिखित जवाफ सचिवालयमा प्रस्तुत गरेका छन् । उनलाई अर्का अध्यक्ष पुष्पकमल दाहालले लगाएको गत कार्तिक २८ मा लगाएको १९ पृष्ठ लामो अभियोगपत्रको जवाफ ३८ पृष्ठमा ५३ बुँदे प्रतिवेदन नै पेस गरेका छन् ।
नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले पार्टी सचिवालय बैठकमा लिखित प्रस्ताव पेस गर्दै अर्का अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको प्रस्तावलाई कुण्ठा र कृत्रिम आरोप संगालोको संज्ञा दिएका छन् । जवाफमा ओलीले दाहालले आफूमाथि लगाएको आरोप प्रथम दृष्टीमै खारेजयोग्य रहेको उल्लेख गरेका छन् ।
र, यो पनि
- के आउँला ओलीको जवाफ ? के होला बैठकमा ? नयाँ रणनीतिमा दाहाल-नेपाल
- सचिवालय बैठकअघि दुई नेताको सुझाव : यसपटक विधिले जित्यो भने जनताको जित हुनेछ
- दाहाललाई ओलीको जवाफ तयार
उनले आफ्नो प्रस्तावमा भनेका छन्, 'तपाईंको नितान्त व्यक्तिगत असन्तुष्टि, सीमाहिन कुण्ठा र निहित स्वार्थ लुकेको कृत्रिम आरोपको सँगालो मात्रै हो ।'
प्रतिवेदनको पूर्णपाठ :

आर्थिक सुधारको प्रयास निरन्तर जारी छ : अर्थमन्त्री पौडेल

लोकतन्त्रमा वंशवादको स्थान छैन : ईश्वर पोखरेल
ब्रिटिस गोर्खालगायत विदेशिएका नेपालीलाई नागरिकता दिने वातावरण बनाउँछौँ : ख…

कांग्रेसले नीति तथा कार्यक्रममा रचनात्मक सुझावसहित समर्थन गर्ने

आँखा चिम्लिएर अहिलेको संविधानलाई समर्थन गर्न सक्दैनौँ : पूर्वप्रधानमन्त्री खनाल

समाजवादी पार्टीलाई जनमतको कमी छैन : माधव नेपाल

राजावादीको चलखेल र षड्यन्त्रलाई माओवादीले परास्त गर्यो : प्रचण्ड

प्रतिक्रिया