जंगली हात्तीले जयपुरमा स्कुल भत्कायो

झापा – जंगली हात्तीले झापामा विद्यालय भत्कएको छ । बुद्धशान्ति-२ जयपुरस्थित जयपुर अङ्ग्रेजी स्कुलमा जंगली हात्ती प्रवेश गरेर स्कुलको गेट र भित्तामा क्षति पुर्याएको छ। हात्तीले स्कुलको गेट भत्काएर स्कुल परिसरमा पसेपछि, स्कुलको पर्खालसमेत तोडफोड गरेको छ।
यसअघि पनि हात्तीहरूले गाउँमा प्रवेश गरेर अन्नबाली खाएर र कुल्चिएर ठूलो क्षति पुर्याउँदै आएको स्थानीयले बताए । स्थानीय बासिन्दाहरू यस घटनाबाट त्रसित छन् र जंगली हात्तीको नियन्त्रण तथा सुरक्षा व्यवस्था कडा पार्न आग्रह गरेका छन्।

पाटन कलेज फर प्रोफेसनल स्टडीजबाट १३७ विद्यार्थी दीक्षित

लर्ड बुद्धका विद्यार्थीको मलेसिया भ्रमण: शैक्षिक अवलोकन र सांस्कृतिक आदानप्रदान
_qB7XDNlX8t_gavt4ocfksdwut3vyfmlwmpttgt4ei2dgmdifi2ebt4tnewhgpaluntwcnad_qwVWaO18TO_pl1pzzdwmnwgm6g17i9pdyf3h1ndeaep3enbnjhpasufqfxfkcfzi5p1nums.jpeg)
जापानको टोकियोस्थित नेपाली विद्यालयले ल्यायो एसइईमा उत्कृष्ट नतिजा

एसईईमा परीक्षा ६१.८१ प्रतिशत ग्रेडेड

एसईईको नतिजा सार्वजनिक

विद्यालयलाई अक्षयकोष रकम हस्तान्तरण

एसइईको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी

प्रतिक्रिया